दफा १७
अध्यक्षको काम, कर्तव्य र अधिकार
– अध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) कोषको कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्नको निमित्त उपाध्यक्षलाई आवश्यक निर्देशन
दिने,
(ख) कोषलाई प्रभावकारीरुपले सञ्चालन गर्न आवश्यक अन्य काम गर्ने गराउने।